झापा( पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठपारायण तथा हवनात्मक महायज्ञमा धामको अक्षयकोषका लागि आर्थिक सहयोग गर्ने भक्तहरूको संख्या दैनिक बढिरहेको छ। धामको
बिर्तामोड । पूर्वको पशुपतिनाथले परिचित झापाको अर्जुनधारा जलेश्वर धाममा आयोजना गरिएको अष्टोत्तोरशत् १०८ श्रीमद् भागवत पाठ पारायण तथा हवनात्मक महायज्ञ शुरु भएको छ । आचार्य दुर्गाप्रसाद खतिवडाले सामूहिक संकल्प गरी
अर्जुनधारा । झापाको अर्जुनधारा जलेश्वरधाममा सशस्त्र प्रहरीले सरसफाई गरेको छ । बालाचतुर्दशीको अवसर पारेर भोली शनिबारबाट धाममा ४२ औं अनुष्ठान हुँदैछ । अनुष्ठानको पूर्व सन्ध्यामा आज सशस्त्र प्रहरीले सरसफाई गरेको
शनिश्चरे । अर्जुनधारा नगरपालिका –८ स्थित श्रद्धा कृषि सहकारी संस्थाको आयोजनामा एक दिने जीवाणु मल सम्बन्धी अभिमुखीकरण कार्यक्रम सोमबार सम्पन्न गरिएको छ । संस्थाद्वारा आयोजित कार्यक्रममा स्थानीय कृषकहरूलाई सहभागी गराई
अर्जुनधारा । सनम भुजेलको ४ गोलको मद्दतमा मेचीनगर नगपालिका चौंथो खुदुनाबारी गोल्डकप २०८१ को सेमीफइनलमा प्रवेश गरेको छ । इलामको माई नगरपालिका विरुद्ध ८–१ गोल अन्तरको फराकिलो जित निकाल्दै मेचीनगर
अर्जुनधारा । कनकाई नगरपालिकालाई सडनडेथमा ९–८ गोल अन्तरले पराजित गर्दै शिवसताक्षी नगरपालिका झापाको अर्जुनधारामा जारी चौंथो खुदुनाबारी गोल्डकपको सेमीफइनलमा प्रवेश गरेको छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा जारी अन्तर
इन्द्रकुमार राई शनिश्चरे । अर्जुनधारा जलेश्वरधाममा आगामी मंसिर ८ गते देखि आयोजना गरिने सप्ताह अष्टोत्तरशत् ( १०८ ) सहित श्रीमद भागवत पाठपारायण तथा हवनात्मक महायज्ञको तीव्र तयारी भइरहेको छ ।
अर्जुनधारा । सोमबारबाट सुरु भएको चौथो खुदुनाबारी गोल्डकप (अन्तर नगरपालिका स्तरीय खुल्ला नकआउट फुटबल प्रतियोगिता)मा आज आयोजकसंग भद्रपुर नगरपालिकाको टिमले प्रतिस्पर्धा गर्ने छ । अर्जुनधारा–३ को कैदले प्राकृतिक रंगशालामा हुने
झापा, २७ कात्तिकः आन्तरिक पर्यटकको आकर्षण केन्द्र बन्दै गएको सुखानी सहिद स्मृति पार्कमा आर्थिक वर्ष २०७९-८० को तुलनामा गत आवमा पर्यटक आवागमन घटेको छ । पार्कको मुख्य आकर्षणका रूपमा रहेको