इन्द्रकुमार राई शनिश्चरे । किराँतीहरुको महान चाड उभौली पर्व (धिरीनाम-लाकछाम) अर्जुनधारा नगरपालिका –९ स्थित नमूना सामुदायिक वन क्षेत्रभित्र रहेको साकेला थान परिसरमा हर्षोल्लासका साथ मनाइएको छ । येले सम्वत ५०८४
बिर्तामोड । आगामी तीनवर्षे कार्यकालका लागि नेकपा एमाले अर्जुनधारा नगर कमिटीको अध्यक्षमा बीर्खबहादुर प्रधान निर्वाचित हुनुभएको छ । निर्वाचनको आज अन्तिम मतपरिणाम अनुसार १४१ मत प्राप्त गर्दै प्रधान विजयी हुनुभएको
इन्द्रकुमार राई शनिश्चरे । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का पोलिटव्युरो सदस्य एवम् झापा जिल्ला इन्चार्ज बिशाल भट्टराईले एमाले नेतृत्वको सरकार नबनेसम्म देशमा बिकास असम्भव भएको बताएका छन् । नेकपा एमाले
शनिश्चरे । ताप्लेजुङ – झापा सरोकार समाज अर्जुनधारा नगर तदर्थ समितिले एक कार्यक्रमका बीच अर्जुनधारा ५ का बलराम दाहाललाई एक लाख रुपैयाँ नगद राहत प्रदान गरिएको छ । दाहालको सिटी
बिर्तामोड । झापाको अर्जुनधारामा सञ्चालित तीन दिवसीय एड्भान्स लेखनसीप तालिम सम्पन्न भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा सञ्चालित तालिम आइतवार सम्पन्न भएको हो । मेलमिलापकर्ताहरुको लागि
अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा मेलमिलापकर्ताहरुको लागि एड्भान्स लेखनसीप तालिम सञ्चालन गरिएको छ । शुक्रवारबाट सुरु भएको तालिम आइतबारसम्म सञ्चालन हुने छ । अर्जुनधारा नगरपालिकाको आयोजना तथा इजलास मिडिया प्रा.लिको
शनिश्चरे । अर्जुनधारा नगरपालिका – ८ स्थित जलेश्वर सामुदायिक सिकाइ केन्द्रले स्वास्थ्य सम्बन्धी महिनावारी सुक्ने अवस्थाका महिलाहरुको लागि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ । बिहीवार प्रमुख अतिथि तथा
शनिश्चरे । राष्ट्रिय हात्तीपाईले रोग निवारण अभियान २०८१ अन्तर्गत टोल स्तरीय अभिमुखीकरण गोष्ठी बिन्ध्याबासिनी २ नं. टोलमा मंगलबार सम्पन्न भएको छ । अर्जुनधारा स्वास्थ्य चौकीको आयोजनामा २ नम्बर टोलस्थित अर्जुनधारा
झापा । पूर्वको प्रसिद्ध धार्मिकस्थलको रुपमा परिचित अर्जुनधारा नगरपालिका–७ झापास्थित श्री अर्जुनधारा जलेश्वरधाम धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गएको छ । सरकारले उत्कृष्ट सयवटा पर्यटकीय गन्तव्यको सूचीमा अर्जुनधारा जलेश्वरधामलाई