बैशाख २४, २०८२ बुधबार

कनकाई

जो गाउँलेसँग फोहोर लिदैं, मोहोर दिदैंछन्

बिर्तामोड । झापाको कनकाई नगरपालिका–९ का ४१ वर्षीय प्रकाश राई १२ वर्ष वैदेशिक रोजगारीमा बसेर फर्किएका छन् । वैदेशिक रोजगारीबाट फर्किएका राई अहिले गाउँघरको फोहोरलाई मोहोरमा बदल्ने काम गर्दैछन् ।


कनकाईमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

कनकाई – झापाको कनकाईमा क्षेत्र नं.४ को निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि कनकाई नगरपालिकाको कार्यालयमा निर्वाचन


सन्थाल समुदायको संस्कृति संरक्षणमा जुट्यो कनकाई खेलकुद प्रतिष्ठान

राम निरौलाकनकाई । खेलकुदसँगै सामाजिक क्षेत्रमा अतिरिक्त क्रियाकलापका गतिविधिहरु गर्दै आएको कनकाई खेलकुद प्रतिष्ठानले सन्थाल समुदायको संस्कृति संरक्षणमा सक्रियता देखाएको छ । “खेलकुद मार्फत राष्ट्र विकासको अभियान” भन्ने नारालाई आत्मसाथ


उद्यमशिल बन्न चाहने नगरवासीले अब खुम्चिएर बस्नु पर्दैन : नगर प्रमुख पोखरेल

कनकाई । झापाको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्र पोखरेलले पुँजी अभावका कारण उद्यमशिल बन्न चाहने कुनै पनि नगरवासीले अब खुम्चिएर बस्नु नपर्ने बताएका छन् । कनकाईमा उद्यमशिलता विकास गर्ने उद्येश्यले नगरवासीलाई


शिक्षा सहकारीको दुर्गापुर सेवा केन्द्रमा प्रतिनिधि छनौट

सुरुङ्गा । शिक्षा बहुउद्धेश्यीय साकोसले कनकाई नगरपालिका दुर्गापुर सेवा केन्द्रका लागि प्रतिनिधि छनौट कार्यक्रम गरेको छ । कनकाई नगरपालिका –१ दलित सामुदायिक भवनमा आयोजित प्रतिनिधि छनौट कार्यक्रमको प्रमुख आतिथ्यता कनकाई


कनकाईको कृषि तथा पशुपालन परियोजना प्रभावकारी

बिर्तामोड । झापाको कनकाई नगरपालिकाले हेफर प्रोजक्टसँगको प्राविधिक सहयोगमा सञ्चालित कृषि तथा पशुपालन उद्यमशिलता विकास परियोजना प्रभावकारी भएको जनाएको छ । शनिवार नगरपालिकाको सभाहलमा आयोजित सार्वजनिक सुनुवाईमा सो परियोजना प्रभावकारी


कोटीहोमको दानपेटीका फोरेर नगद चोरी

बिर्तामोड । कनकाई कोटीहोम धार्मिक स्थलको मुल मन्दिरबाटै भक्तजनले चढाएको दान चोरी भएको छ । ४ वटा दानपेटी फोरेर नगद चोरी भएको छ । बोलबमको सिजन भएकोले यस क्षेत्रमा भक्तजनले


कनकाईमा पत्रकार, कृषक र कर्मचारी सम्मानित

कनकाई । झापाको कनकाई नगरपालिकाले एक कार्यक्रमका विच पाँच पत्रकारसहित एक दर्जन बढी कर्मचारी, पूर्व जनप्रतिनिधि एवं कृषकलाई सम्मान गरेको छ । नगरपालिकाको आ.व.२०७९÷८० को नीति, बजेट तथा कार्यक्रम सार्वजनिकिकरण


पत्रकार राई पुरस्कृत

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्माीनत गरेको छ । ‘हेमकला–टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]