पत्रकार राई पुरस्कृत

कनकाई । रोटरी क्लब अफ सुरुङ्गाले पत्रकार दिपिन राईलाई वर्ष उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्माीनत गरेको छ । ‘हेमकला–टिकाराम निरौला रोटरी बर्ष उत्कृष्ट पत्रकारिता पुरस्कार’ बाट झापाको अर्जुनधारा ७ निवासी यलम्बर टाइम्सका सम्पादक रहेका पत्रकार राई पुरस्कृत भएका हुन् । ग्रामीण क्षेत्रको पत्रकारितामा निरन्तर रुपमा क्रियाशिल हुँदै संचारको माध्यमबाट रोटरी क्लवका गतिविधि साथै विभिन्न सामाजिक संघसंस्थामा…