कनकाई उधोग वाणिज्य संघमा मतदाता संख्या विवाद उत्कर्षमा, वरिष्ट उपाध्यक्षद्वारा निर्वाचनमा भाग नलिने घोषणा

बिर्तामोड । कनकाई उधोग वाणिज्य संघको निर्वाचनमा मतदाता नामावली संख्या प्रकरणले विवाद उत्कर्षमा पुगेको छ । मतदाता नामावली संख्यामा विवाद भएपछि संघका वरिष्ठ उपाध्यक्ष सोमनाथ उप्रेती निर्वाचन प्रक्रियाबाट बाहिरिएका छन् । आज विहान सम्पन्न बैठकमा फरक मत राख्दै वरिष्ठ उपाध्यक्ष उप्रेती संघको आसन्न निर्वाचन प्रक्रियामा सहभागी नहुने इजलाससित बताए । निर्वाचन समितिले साधारणसभामा प्रस्तुत भएको…