बिर्तामोड । झापाको कनकाई नगरपालिका– १ मा रहेको सरोकार समाज नेपालमा आश्रित बालबालिकाहरुलाई अपार इन्भेष्टमेन्ट प्रालिद्वारा सञ्चालित अपार फाउण्डेसन बिर्तामोडले खाद्यन्न सामग्री सहयोग गरेको छ । शारिरीक रुपमा अशक्त एवं सुस्त मनस्थिति भएका १२ जना बालबालिकाहरुलाई बिहीबार २५ हजार रुपैयाँ मूल्य बराबरको चामल,दाल,तेल, चिनी,चना मटर लगायतका खाद्यन्न सामग्री सहयोग स्वरुप वितरण गरेको अपार फाउण्डेसनकी अध्यक्ष…