सुरुङा । दिलमाया स्मृति कप–२०७८ को छनौट खेलमा कनकाई नगरपालिकाबाट वडा नं. – ५ छनौटमा परेको छ । शुक्रवार सम्पन्न खेलमा वार्ड नम्बर ५ ले २ लाई ट्राईब्रेकरमा पराजित गर्दै दिलमाया कपको उत्कृष्ट ८ टिमभित्र पर्न सफल भएको दिलमाया स्मृति कप कनकाईका सहसंयोजक गोविन्द सुवेदीले जानकारी दिए । खेल समयभर गोल रहित बराबरीमा सकिएपछि खेलको…