कनकाई । कोरोना कहरका विचमा पनि रगतको अभाव नहोस् भन्ने उद्येश्यका साथ झापाको सुरुङ्गामा रक्तदान गरिएको छ ।रोटरी क्लव अफ सुरूङ्गा एवम् रोट्रयाक्ट क्लव अफ सुरूङ्गाको संयुक्त आयोजनामा होटल डिलाइट परिसरमा सम्पन्न रक्तदानमा ३ महिलासहित ४० जनाले रक्तदान गरेको कार्यक्रमका संयोजक रोटरी क्लवका प्रेसिडेन्ट इलेक्ट खेमप्रसाद प्रसाईंले जानकारी दिएका छन् । सामाजिक क्षेत्रमा क्रियाशिल अन्तर्राष्ट्रिय…