सिएम शर्माकनकाई । नेपाल रेडक्रस सोसाइटी सुरुङ्गा उपशाखाले आफ्नो मातहतमा रहेको एम्बुलेन्स कनकाई नगरपालिकालाई हस्तान्तरण गरेको छ । रेडक्रस उपशाखा सुरुङ्गाको नाममा दर्ता कायम रहेको मे १ च ९९५ नम्बरको एम्बुलेन्सको स्वामित्व र दायित्व कनकाई नगरपालिकाले ब्यहोर्ने गरि दुबै पक्ष बिचको सहमति बमोजिम मंगलबार कनकनई नगरपालिकालाई हस्तान्तरण गरिएको हो । संस्थाको तर्फबाट रेडक्रस उपशाखा सुरुङ्गाका…