ट्रिपरको ठक्करबाट झापाका लिम्बुको मृत्यू

बिर्तामोड । कनकाई नगरपालिका – ५ टेक्रामा आज दिउँसो भएको सवारी दुर्घटनामा झापा गाउँपालिका–३ का २० वर्षीय सागर लिम्बुको मृत्यू भएको छ । दक्षिण तर्फ जाँदै गरेको बा २ ख ९२८४ नम्बरको ट्रिपरले सोहि दिसातर्फ जाँदै गरेको को ६ प २०८५ नं. का मोटर साइकल चालकलाई ठक्कर दिँदा लिम्बु गम्भीर घाइते भएका थिए । उनको…