सुरुङ्गा । झापाको सुरुङ्गामा आयोजित कनकाई भेट्रान कप फुटबल प्रतियोगितामा आयोजक कनकाई भेट्रान क्लबले विजयी सुरुवात गरेको छ । जीतसँगै आयोजक सेमिफाइनलमा प्रवेश गरेको छ । कनकाई माविको खेलमैदानमा शनिबारदेखि सुरु प्रतियोगितामा आयोजकले ३–० गोलअन्तरले भद्रपुर भेट्रान क्लबलाई पराजित गरेको हो । आयोजकका लागि तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । प्रतिस्पर्धात्मक खेलमा…