कनकाईमा सुरक्षा व्यवस्था बारे छलफल

सिएम शर्मा सुरुङा । इलाका प्रहरी कार्यलय सुरुङ्गाले कनकाई नगरमा संभावित अपराधिक गतिविधिलाई मध्यनजर गर्दै न्यूनिकरणका लागि शान्ति , सुरक्षा विषयक अन्तरक्रिया गरेको छ ।नेपालीहरुको महान चाडपर्वहरु नजिकिदै गरेको अवस्थामा विभिन्न किसिमका घटना हुनसक्ने भएकोले त्यसको न्यूनिकरण गर्नको लागि ईलाका प्रहरी कार्यलय सुरुङ्गाले सुरक्षा सतर्कताका सन्दर्भमा छलफल गरेको हो । कोरोनाका बिच चाडपर्व कसरी मनाउने…