जामुनवारीको अध्यक्षमा सिटौला बिजयी

कनकाई । जामुनवारी सामुदायिक वन समुह तथा जामुनखाडी सिमसारमा पुन कांग्रेसका ख्याम सिटौला दोस्रोपटक बिजयी भएका छन । उनले नेकपा राप्रपा नेपाल र लिम्बुवानको सयुक्त प्यानलबाट उम्मेद्धार दिएका विनोदराना मगरलाई ४२ मतले पराजित गरेका हुन । सिटौलाले जम्मा ४१९ मत ल्याउदा रानाले ३७७ मत ल्याए । यसैगरि उपाध्यक्षमा नेकपा राप्रपा रानाका प्यानलका दिलिप राई ३५२…