कोरोना रोकथाममा कनकाईको १ करोड खर्च

बिर्तामोड । कनकाई नगरपालिकाले कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि १ करोड १ लाख ६८ हजार ३ सय ७२ रुपैयाँ खर्च गरेको छ । असार मसान्तसम्म नगरले उक्त रकम खर्च गरेको जनाएको छ । नगरपालिकाले स्वास्थ्य सम्बन्धि सामग्री खरिदमा १८ लाख ८४ हजार ८ सय ६ रुपैयाँ, खाद्य सामग्री खरिदमा ६० लाख २४ हजार २…