सिएम शर्मा कनकाई । पतञ्जलि योग साधना केन्द्र कनकाईले जेठ १ गतेबाट सुरु गरेको योग सप्ताहलाई शनिबार छैटौ अन्तरास्ट्रिय योग दिवसको पूर्व सन्ध्यामा औपचारिक कार्यक्रम विच समापन गरेको छ । कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै पतञ्जलि योग साधना केन्द्र नगर समितिका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष टीका प्रसाद जम्मरकट्टेलले स्वास्थ , निरोगी र मनलाई सकारात्मक सोचमा लान…