कोरोना महामारीमा इआरसीको भूमिका

दीपक दास कोरोना भाइरस (कोभिड – १९) का कारण विश्व आक्रान्त छ । चिनको वुहान शहरबाट सुरु भएको कोरोना माहामारीको यात्रा विश्वभर फैलिएको छ । बिश्वभरका महाशक्ति राष्ट्र देखि हामी जस्ता विकासोन्मुख देश सबै यो महामारी विरुद्ध लडिरहेका छौ । कोरोना भाइरसले मानव जीवन मै धावा बोलिरहेको छ । आर्थिक , सामाजिक , राजनीतिक सँगसँगै…