सिएम शर्मा सुरुङ्गा । यूनिक बहुमुखी क्याम्पस सुरुङ्गाको आयोजनामा झापा जिल्ला स्तरीय नविनतम व्यवसाय योजना निर्माण प्रतियोगिता हुने भएको छ । व्यवसायिक योजनाको प्रस्तावना पत्र तयारीका लागि पौष अन्तिम साताबाटै जिल्लाका क्याम्पसहरुमा सम्पर्क अघिबढाएको र प्रस्तावना पत्र पनि प्राप्त भइरहेको हुँदा विभिन्न चरण पार गरि माघ २६ गते यो प्रतियोगिताको अन्तिम निर्णायक कार्यक्रम गरिने सुरुङ्गामा…