वृद्धभत्ता थाप्न सास्ती

लीलाराज झापाली सुरुङ्गा । कनकाई नगरपालिका क्षेत्रका जेष्ठ तथा अपाङ्ग र एकल महिलाहरुले वृद्धभत्ता थाप्दा सास्ती खेप्नु परेको छ । सरकारले दिने चौमासिक वृद्ध भक्ता लिन ३ दिनसम्म धाउनु परेको वृद्धवृद्धाले बताएका छन् । कनककाई नगरपालिकाका ९ वटा वार्डका वृद्धवृद्धालाई यस क्षेत्रका विभिन्न (क) बर्गका सनराईज, एनआइसी एसिया, नेपाल बैँक , सिद्धार्थ, कृषि विकास लगायतका…