१८ वर्षको कलिलो उमेरदेखि शिक्षण पेशामा संलग्न रहँदै आउनुभएका सुरुङ्गा निवासी हरिप्रसाद तिम्सिना कनकाई नगर क्षेत्रमा शैक्षिक र बौद्धिक क्षेत्रमा अति आदरणीय नाम हो । गौरादह क्याम्पसबाट प्राध्यापन यात्रा शुरु गरी २०६१ सालदेखि कनकाई क्याम्पस सुरुङ्गामा हालसम्म पनि निरन्तर कार्यरत तिम्सिनालाई क्याम्पस सञ्चालक समितिले सेवाबाट हटाएको छ । उहाँको बर्खास्तीले क्याम्पस तनावग्रस्त छ । क्याम्पसको…