रानी सामुदायिक वनमा वृक्षरोपण

कनकाई । झापा गाउँपालिकाको एक मात्र सामुदायिक वन रानी सामुदायिक वन क्षेत्रमा रोटरी क्लव अफ सुरुङ्गाले बिहीवार वृक्षरोपण गरेको छ । मानवीय सेवामा समर्पित अन्तर्राष्ट्रिय सामाजिक संस्थाका रुपमा स्थापित क्लवले वातावरणको शुद्धतालाई समेत ख्याल गर्दै टिक जातका २ सय ५० विरुवा रोपेको हो । झापा गाउँपालिकाको वडा नं.३, ६ र ७ मा पर्ने १ सय…