प्रहरीको निगरानीमा सबै मदरसा र मस्जिद प्रदीप परियार बिर्तामोड । झापाको दुई वटा मस्जिदमा भारतबाट आएका १८ जनालाई प्रहरीले उच्च निगरानीमा राखेको छ । बिर्तामोडको मस्जिदमा ९ जना बसिरहेका छन्
बिर्तामोड । झापाका १५ वटा स्थानीय तहले बनाएको २७ स्थानको क्वारेन्टाइनबाट १ सय ५३ जना घर फर्केका छन् । जिल्ला समन्वय समिति झापाको तथ्याङक अनुसार अब क्वारेन्टाइनमा बस्नेको संख्या जम्मा
भद्रपुर । झापाका स्थानीय तहमध्ये अधिकांशले कोरोना भाइरसको रोकथाम र प्रतिरोधका साथै विपन्न परिवारलाई भोकमरीबाट जोगाउन आकस्मिक राहत कोष स्थापना गरेका छन् । कोषमा प्रत्येकले १० लाखदेखि ५० लाखसम्म बजेट
बिर्तामोड । झापाका सबै गाउँपालिका र नगरपालिकाले आ–आफनो पालिका भित्रका विपन्न नागरिकहरुको स्थलगत विवरण संकलन गरी आवश्यक खाद्यान्न व्यवस्थापनको तयारी गरेका छन् । आज बिहान बिर्तामोड नगरपालिकाको कार्यालय र दिउँसो
दमक । एनआईसी एसिया बैङ लिमिटेड बिर्तामोड शाखा प्रदेश १ ले आफ्ना खातावालालाई गम्भीर रोगको उपचार वापत १५ लाख रुपैंयाको बिमा रकम भुक्तानी गरेको छ । मंगलबार दमकको सिद्धि मार्केटमा
दमक । झापाको दमक नगरपालिका–५ का आशिष खनालको उपचारमा सहयोग गरिदन आफन्तले आग्रह गरेका छन् । बिगत ८ बर्षदेखि मृगौला रोगका कारण पीडित भएका खनालको मृगौला प्रत्यारोपणका लागि रु ३०
बिर्तामोड । नेपाली सेनाका प्युठले सडकमा भेट्टाएको एक लाख रुपैयाँ सम्बन्धित धनीलाई बुझाएका छन् । २१ नम्बर बाहिनी अड्डा, तोपगाछीमा कार्यरत प्युठ मेघबहादुर अधिकारीले दमक–३, फर्निचर लाइनमा बेवारिसे अवस्थामा फेला
दमक – प्रधानमन्त्री केपी शर्मा ओलीले आज आफ्नो गृहनगरमा खुलेर दमदार भाषण गरेका छन् । दमक चिसापानी सडक शिलान्यास समारोहमा बोल्दै उनले आफ्नो निजी जीवन र स्वास्थ्यबारे पनि खुलेर बोलेका
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक–चिसापानी–रवि कालोपत्र सडकको आज शिलान्यास गरेका छन् । दमकदेखि दक्षिणी इलाम र पाँचथर जोडिएको सो मार्गमा बन्ने कालोपत्र सडकको उनले शिलान्यास गरेका हुन् ।