विर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले दमक क्याम्पसको नयाँ भवन शिलान्यास गरेका छन् । भर्चुअल माध्यमबाट प्रधानमन्त्री ओलीले क्याम्पस भवन शिलान्यास गरेका हुन् । प्रधानमन्त्री ओलीले शिलान्यास भएको घोषणा गरेपछि भौतिक रुपमा दमकका नगर प्रमुख रोमनाथ ओलीले शिलान्यास गरेका हुन् । सरकारको १० करोड सहयोगमा भवन बन्न लागेको हो । १४ वटा सटर, अण्डर ग्राउण्ड…