दमक तासको अड्डा : डेढ लाखसहित ७ जना पक्राउ

बिर्तामोड । झापाको दमकबाट तास खेलिरहेका अवस्थामा नगद १ लाख ५७ हजार रुपैयाँसहित ७ जना पक्राउ परेका छन् । सोमवार ४ ः३० बजे दमक –६ फागुनन्द चोक बस्ने पवन लिम्वुले संचालन गरेको परदेशी होटलको कोठाभित्र जुवाजन्य तास खेलिरहेको सूचनाका आधारमा दमक प्रहरीले छापा हानेको थियो । इलाका प्रहरी कार्यालय दमकले तास खेलिरहेको अवस्थामा पाँचथर मिक्लाजुङ…