बिर्तामोड । झापामा सञ्चालित क्रसर उद्योगहरु अवैध रहेको जिल्ला अनुगमन समन्वय समितिले जनाएको छ । कानुनको धज्जी उठाउँदै क्रसर उद्योगहरु नवीकरण नभई संचालनमा गरेकाले स्वतःअवैध भएको समितिको ठहर छ ।
दमक । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा फोहोरलाई मोहोर बनाउने परियोजना सुरु भएको छ । दमकमा दैनिक ४० टन फोहोरबाट ग्याँस उत्पादन गर्ने उद्योग स्थापना हुन लागेको हो
मोरङ । बिहीबार सम्पन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेश १ मा सबै नेकपाका उम्मेदवार निर्वाचित भएका छन् । निर्वाचनमा नेकपाका उम्मेदवारहरु गोपी अच्छामी, इन्दिरा गौतम र देवेन्द्र दाहाल निर्वाचित भएका हुन् ।
(दमक) — अति विपन्न तथा भूमिहीन सुकुम्बासी परिवारका लागि दमक नगरपालिकाले व्यवस्थित घर ‘नमुना बस्ती’ निर्माण गरेको छ । १८ कट्ठा सरकारी जमिनमा नगरपालिकाले २४ वटा पक्की घर निर्माण गरेको हो ।
झापा । प्रदेश १ सरकारले वेवारिसे जीवन बिताइरहेका सडक बालबालिकालाई उद्धार गर्न थालेको छ । विभिन्न कारणले घर छोडेर सडकमा जीवन बिताइरेका बालबालिकालाई उद्धारपछि शिक्षा दिने र सीप सिकाउने प्रदेश
दमक । पूर्वराजा ज्ञानेन्द्र शाहको दमकस्थित चिया बगानले वर्षौँदेखि कर तिरेको छैन । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी
झापा । अत्यधिक चिसो बढेपछि झापाको दमक नगरपालिकाभित्रका सबै विद्यालय मंगलवार (भोली) सम्मका लागि बन्द भएका छन् । नगरपालिकाका शिक्षा उपसचिव दिनेश न्यौपानेले सूचना प्रकाशन गरी केही दिनयता बाक्लो हुस्सुसँगै
बिर्तामोड । नेपाल टेलिकमले शुरु गरेको फोरजी सेवा झापाको तिन शहरमा विस्तार गरिएको छ । सातै प्रदेशको प्रतिनिधित्व हुने गरी सुरु गरिएको फोरजी सेवाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गरिसकेका
काठमाडौं । चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणले नेपालमा विकासको ढोका खुल्ने विश्वाश चीन नेपाल औद्योगिक पार्कका अध्यक्ष गोविन्द थापाले व्यक्त गरेका छन् । उनले आज एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति