बीएण्डसीसहित थप १२ वटा अस्पतालमा बीमा कार्यक्रम स्वीकृति

बिर्तामोड ।  स्वास्थ्य बीमा बोर्डले झापाको  बीएण्डसी  सहित थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताल लाई बीमा कार्यक्रम स्वीकृति दिएको छ । आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई  बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए। बीमा कार्यक्रम सञ्चालन गर्ने पाउने थप मेडिकल कलेजहरुमा  काठमाडौं मेडिकल कलेज…