‘राष्ट्र र जनताको जीवनमा परिवर्तन ल्याउन झापा विद्रोहकै जस्तो त्याग चाहिन्छ’

मिसन ८४ पछि एमाले देशको बलियो शक्ति बन्नेछ : महासचिव बिर्तामोड । नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिसन ०८४ मा एमालेले कसैको वैशाखीको सहारा नलिई बहुमत प्राप्त गर्न सक्ने बताएका छन् । त्यसका लागि पार्टीका नेता कार्यकर्ताहरुको बीचमा एकतावद्ध हुन आवश्यक रहेको बताए । आज झापाको बिर्तामोड नगर कमिटीको दोस्रो अधिवेशनलाई उद्घाट गर्दै महासचिव पोखरेलले…