जेष्ठ २, २०८२ बिहीबार

बिर्तामोड

झन्झन् असुरक्षित बन्दैछ बिर्तामोड

महानन्द चोकैमा युवतीको हत्या बिर्तामोड । अर्जुनधारा –६ महानन्दचोकमा आज साँझ ६ः३० बजे १९ वर्षीया किशोरीको हत्या भयो । इलाम फिक्कलकी मनिसा लोहारको छुरा प्रहारबाट हत्या भयो । तीन ठाउँमा


घाँटी, छाती र कोखमा छुरा प्रहार गरेर महानन्दचोकमा मनिषा लोहारको हत्या

बिर्तामोड । तीन ठाउँमा छुरा प्रहार गरेर अर्जुनधारा –६ महानन्द चोकमा आज साँझ एक युवकले युवतीको हत्या गरेका छन् । प्राप्त सूचना अनुसार छुरा प्रहारबाट इलाम फिक्कलकी १९ वर्षीया मनिषा


बिर्तामोडमा डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण

बिर्तामोड, २८ भदौ : बिर्तामोड नगरपालिकाले डेंगु रोग नियन्त्रणका लागि अभिमुखिकरण कार्यक्रम गरेको छ । नगरपालिकाको सभाहलमा आज (शुक्रबार) स्वास्थ्य कार्यालय झापा र सहारा नेपाल विश्वास परियोजनाको प्राविधिक सहयोगमा अभिमुखिकरण


चार मन्त्रीसहित कोशी प्रदेश सरकारमा सहभागी बन्यो कांग्रेस

२८ भदौ, विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेश सरकारमा सहभागी भएको छ । कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गरेका छन् । प्रदेश महामन्त्रीसमेत रहेका प्रदेश सभा


गिरीबन्धु टी इस्टेट अगाडि फेला परेको पर्चामा के छ ?

बिर्तामोड । झापाको बिर्तामोडस्थित गिरीबन्धु टी इस्टेटको चिया फ्याक्ट्री अगाडि पड्काइसकेको कुकर बम राखेर आतंकित पारिएको छ । उक्त स्थानमा नेकपा माओवादी पूर्वी केन्द्रीय कमाण्डको नाममा पर्चा भेटिएको छ ।


जातीय विभेद गर्नेलाई कानुनी कारबाही गर्न दलित संघ संगठनहरुको माग

बिर्तामोड । झापाका दलित अधिकारकर्मीहरुले जातीय भेदभाव तथा छुवाछूत गर्नेहरुलाई कारबाहीको माग गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै दलित संघ संगठनहरुको तर्फबाट सहभागी अधिकारकर्मीले जातको आधारमा विभेद गर्नेलाई


अर्जुनधारामा फुड पोइजनले विरामी बढे, पुजाको सबै खाद्य वस्तु भारतबाट आयात

बिर्तामोड । झापाको अर्जुनधारामा पुजाको प्रसाद खाँदा विरामी हुनेको संख्या बढेर गएको छ । विरामीहरुलाई उपचारका लागि शनिश्चरे अस्पतालमा राखिएको छ भने केही बिरामीलाई थप उपचारका लागि मेची प्रादेशिक अस्पताल


‘कमजोरी नगरी जनताको काम गरौं, कोहिसँग डराउनुपर्दैन’

बिर्तामोड । बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईले सबै जनप्रतिनिधि र कर्मचारीहरुलाई वडा–वडामा नीति कार्यक्रम र बजेटको प्रभावकारी कार्यान्वयनमा लाग्नु आग्रह गर्नुभएको छ । बुधबार बिर्तामोड नगरपालिकाको सभाहलमा नीति, बजेट


विषादीदर उच्च भएको काँचो केरा क्वारेन्टाइनमा राखियो

बिर्तामोड । इलाम दानाबारीबाट विक्रीका लागि बिर्तामोड ल्याइएको ७० घरी काँचो केरामा विषादीको मात्रा उच्च भएको पुष्टि भएपछि क्वारेन्टाइमा राखिएको छ । एक हप्तासम्म क्वारेन्टाइमा राख्ने र त्यसपछि परीक्षण गरेर


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]