झापा - बिर्तामोड नगरपालिका पालिका सहकारी समन्वय समितिले ६९ औँ राष्ट्रिय सहकारी दिवसका अवसरमा आयोजना गरिने कार्यक्रममा सक्रिय सहभागिता जनाउन नगर क्षेत्रभित्रका सबै सहकारी संस्था र सहकारीकर्मीलाई आह्वान गरेको छ । बिहीबार बसेको समितिको बैठकले झापा जिल्ला सहकारी सङ्घको आयोजनामा हुने उत्प्रेरणात्मक कार्यक्रम तथा दिवसको पूर्वसन्ध्यामा हुने दीप प्रज्वलन कार्यक्रममा उल्लेख्य सहभागिता सुनिश्चित गर्न आग्रह…