बिर्तामोड । झापा क्षेत्र नं. २ का प्रतिनिधि र प्रदेशसभा सदस्यका एमालेका उम्मेदवारहरुले जीत निश्चित भएको बताएका छन् । उनीहरुले आज बिर्तामोडमा आयोजित सम्पादकसँग उम्मेदवारहरुको अन्तरक्रियामा यस्तो बताएका हुन् । एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार देवराज घिमिरे, प्रदेशसभा सदस्यका उम्मेदवारहरु चिन्तन पाठक र एकराज कार्कीले मतदाताको भरपुर माया पाएको बताएका छन् । उनीहरुले चुनावी प्रचारलाई…