मंसिर ४ को निर्वाचनमा राष्ट्र विरोधीहरु पराजित हुनेछन् : घिमिरे

विर्तामोड – नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं झापा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवराज घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरु परास्त हुने बताउनु भएको छ । बुद्धशान्ति गाउँपालिका २ मा आयोजित वडा स्तरीय संयुक्त कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै नेता घिमिरेले आगामी निर्वाचनमा राष्ट्र विरोधी शक्तिहरुलाई परास्त गर्ने उदेश्य अनुरुप नै…