बिर्तामोड । झापाको बिर्तामोडमा प्रहरीले जुवा खेलिरहेको अवस्थामा ८ जनालाई नियन्त्रणमा लिएको छ । १२ बुङ ताससहित १ लाख १४ हजार ५ सय ५५ रुपैयाँ समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनीको टोलीले विशेष सूचनाको आधारमा बिर्तामोड– ५ स्थित सरोज श्रेष्ठको घरमा गोपाल श्रेष्ठले सञ्चालन गरेको खाजा पसलबाट…