झापाका सहकारीमाथि ४१ प्रतिशतसम्म कर

जिल्ला संघले तर्जुमा गरेको ९ बुँदे कन्याम घोषणा पत्रमा के छ ? गोपाल काफ्ले झापा । सहकारीको हबका रुपमा परिचित एवम् मुलुककै अग्रणी संस्थाहरु रहेको झापाको संघले आफूहरुलाई लगाउँदै आएको कर अव्यवहारिक रहेको भनेको छ । जिल्लाभर कार्यक्षेत्र रहेको कुनै सहकारी संस्थाले १५ वटा पालिका, प्रदेश सरकार र संघीय सरकारलाई गरी १७ ठाउँमा कर बुझाउँदा…