बिर्तामोड । ०२८ सालको किसान बिद्रोहका क्रममा पक्राउ परी ९ बर्ष ३ महिनासम्मको कठोर जेल जिवन बिताएका टंकप्रसाद चौधरीलाई बिर्तामोड नगरपालिकाले घर बनाइ दिने भएको छ । ७० बर्षीय चौधरी
श्रीमान प्रमुख ज्यू सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धि जाँचबुझ आयोग सिंहदरबार, काठमाडौं । विषय : अनारमनी दुर्गा मन्दिरको नाममा रहेको र भू–माफियाले आफ्नो नाममा दर्ता गराएको जग्गा फिर्ता
झापा । प्रदेश १ सरकारले वेवारिसे जीवन बिताइरहेका सडक बालबालिकालाई उद्धार गर्न थालेको छ । विभिन्न कारणले घर छोडेर सडकमा जीवन बिताइरेका बालबालिकालाई उद्धारपछि शिक्षा दिने र सीप सिकाउने प्रदेश
बिर्तामोड । नेपाल दशनामी समाज केन्द्रीय सल्लाहकार तथा समाजसेवी बिर्तामोड–५ का हर्कलाल गिरीकी धर्मपत्नी विनु गिरीको निधन भएको छ । भारतको सिलीगुडीको न्यूटन केटिया अस्पतालमा उपचारत गिरीको ६८ बर्षको उमेरमा
बिर्तामोड । शिवनगर टोल विकास संस्था बिर्तामोड–४ ले ज्येष्ठ नागरिकका लागि न्यानो कपडा वितरण गरेको छ । शनिवार विहान न्यानो कपडा वितरण कार्यक्रमको आयोजना गरेर ५५ जना ज्येष्ठ नागरिकलाई न्यानो
गल्ती लुकाउन भ्रम छरेको मेयरको दावी बिर्तामोड । बिर्तामोडका मेयर ध्रुव कुमार शिवाकोटी र वडा नं. ४ का वडाध्यक्ष कुल प्रसाद संग्रौलाको हरेक कार्यक्रमका भाषणमा जुहारी चल्ने गरेको छ ।
नेपालका लागि नयाँ इतिहास बिर्तामोड । क्यान्सरको सबै उपचार गर्ने गरी बिर्तामोडका दुर्गा प्रसाईले अस्पताल सञ्चालनमा ल्याएका छन् । पूर्वाञ्चल क्यान्सर अस्पतालको औपचारिक उद्घाटन गरेका प्रसाईले नेपालका लागि नयाँ इतिहास
बिर्तामोड । पुस महिना शुरुआत हुनासाथ झापाको बिर्तामोडमा नयाँ शैलीबाट चियाको व्यापार शुरु भएको छ । बिहानैदेखि बेलुकासम्म तात्तातो चिया भन्दै माइकिङ गरेर सिटी सफारीमा चिया विक्री गरिरहेको पाइन्छ ।
बिर्तामोड – झापाको बिर्तामोड नगरपालिका वडा नं. ७ का वडाध्यक्ष गंगाबहादुर भट्टराईको निधन भएको छ । मंगलबार अपरान्ह साढे ४ बजे भट्टराईको निजी निवासमा निधन भएको बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्नीप्रसाद