बिर्तामोड । प्रदेशको कोरोनाको उच्च जोखिम दर रहेको झापामा कोरोना सङ्क्रमितभन्दा रोग जितेर घर फर्कनेको सङ्ख्या बढी पाइएको छ ।समुदायमा फैलन नपाएको कोरोनाले झापामा अहिलेसम्म कसैको ज्यान समेत गएको छैन । कामका सिलसिलामा विदेशमा पुगेका व्यक्तिहरू उतैबाट सङ्क्रमित भएर घर फर्केका कारण कोरोना झापामा प्रवेश गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय झापाको विवरण अनुसार असार २४…