निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता

काठमाडौं– निर्वाचन आयोगमा जनता समाजवादी पार्टी दर्ता भएको छ । राष्ट्रिय जनता पार्टी र समाजवादी पार्टी एकताका लागि दल दर्ताको निवेदन दिइएको समाजवादी पार्टीका नेता उपेन्द्र यादवले जानकारी दिए । आवश्यक कागजात भने नपुगेको निर्वाचन आयोगले जनाएको छ । राजपा संयोजक शरतसिंह भण्डारी लकडाउनका कारण बाहिर निस्कन समस्या भएको तर आयोगले मागेको कागज उपलब्ध गराउने…