चुडामणि पौड्यालको ‘परदेशी मायालु’ सार्वजनिक

झापा ।   गीतकार तथा गायक चुडामणि पौड्यालले नयाँ गीत सार्वजनिक गरेका छन् ।विश्व कोरोना भाईरसको महामारीसंग लडिरहेका बेला परदेशमा रहेका नेपालीहरुको पीडालाई समेटेर पौड्यालले नयाँ गीत ‘परदेशी मायालु’सार्वजनिक गरेका हुन् । यतिबेला नेपाल लगायत विश्वका सबै देशहरु लकडाउनमा छन् । यहि अवस्थालाई मध्यनजर गर्दै नयाँ गीत बजारमा ल्याएको गीतकार तथा गायक पौड्यालले बताए । पौड्यालको…