बिर्तामोड । प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित भएको छ । मौसममा आएको खराबीका कारण आज भद्रपुर विमानस्थलबाट एउटा पनि उडान हुन सकेको छैन । प्राप्त सूचना अनुसार हाललाई विमानस्थल बन्द गरिएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडानहरु पनि प्रभावित भएको छ । बिहान १०ः४० सम्म भद्रपुरबाट ३ वटा हुनुपर्नेमा मौसमकै प्रतिकुलताका कारण…