बिर्तामोड । झापाको बिर्तामोड–चन्द्रगढी सडक खण्ड धमाधम कालोपत्रे भइरहेको छ । केही महिनादेखि अलपत्र अवस्थामा रहेको सडक धमाधम कालोपत्रे भइरहेको कञ्चन निर्माण सेवाका सञ्चालक केदार गिरीले जानकारी दिए । झापा बिर्तामोडका केदार गिरी प्रोप्राइटर रहेको कञ्चन निर्माण सेवाले अलपत्र परेको सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएपछि काम अघि बढाएको छ । दैनिक रुपमा कालोपत्रे गरिरहेको निर्माण…