असार २०, २०८२ शुक्रबार

भद्रपुर

६ महिनापछि ६५ यात्रु लिएर उड्यो जहाज

झापा । पूर्वी नेपालको चन्द्रगढी विमानस्थलबाट यति एयर र बुद्ध एयरका दुई जहाजले आज ६ महिनापछि भद्रपुर–काठमाडौँ उडान भरेका छन् । विमानस्थलका प्रमुख मुरारी पौडेलले आज १२ बजेतिर बुद्ध एयरले


झापाका १३ कैदीबन्दीलाई कैद मिनाहा

बिर्तामोड । पाँचौं संविधान दिवसका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट झापा जिल्ला कारागारका १३ जना कैदीबन्दीले कैद मिनाह तथा माफी पाएका छन् । उनीहरुलाई कारागार प्रशासनले शनिवार नै कारागाराबाट विदा दिएको


भद्रपरको वडा कार्यालयमा आगलागी हुँदा ट्याक्टरमा क्षति

बिर्तामोड । भद्रपुर नगरपालिका वडा नं. १० मा आज आगलागी हुँदा ट्याक्टरमा क्षति पुगेको छ । ट्याक्टरबाटै आगलागी भएको वडा कार्यालयले जनाएको छ । आगलागी भएको केहि बेरमै नगरपालिकाको दमकल


भद्रपुर नगरपालिकामा आगलागी

बिर्तामोड । भद्रपुर नगरपालिकामा आगलागी भइरहेको छ । भद्रपुर १० नम्बर वडा कार्यालयमा पार्किङ गरि राखेको ट्याक्टरबाट आगलागी शुरु भएको छ । भर्खर दमकल आएको छ । फोहोर उठाउने ट्याक्टरबाट


आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन असोज २४ गते

भद्रपुर । नेपाल निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनको दोस्रो निर्वाचन यही असोज २४ गते हुने भएको छ ।जिल्ला निर्वाचन कार्यलय रहेको जिल्ला सरकारी वकिलको कार्यालयले आज निर्वाचन सम्बन्धी कार्यक्रम सार्वजनिक


जसले चन्द्रगडी विमानस्थलको काँचुली फेरे

बिर्तामोड । चन्द्रगडी विमानस्थलका प्रमुख पुर्ण चुडालको सरुवा भएको छ । उनको त्रिभुवन अन्तरष्ट्रिय विमानस्थल अन्तर्गतको आन्तरिक टर्मिनल प्रमुखका रुपमा सरुवा भइसकेको छ । चन्द्रगडी विमानस्थलको कार्यालय प्रमुखका रुपमा ०७३


झापाका नयाँ सीडीओले थाले दैनिक सम्पादन हुने कामको सार्वजनिकिरण

बिर्तामोड । जिल्ला प्रशासन कार्यालय झापाले दैनिक सम्पादन भएको काम सार्वजनिक गर्न थालेको छ । नयाँ प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिमिल्सिनाले जिम्मेवारी सम्हालेको केहि दिनमै कार्यालयबाट नमूना कामको थालनी


उडानको पूर्वतयारी गर्दै चन्द्रगढी विमानस्थल

झापा – कोभिड–१९ महामारीका कारण आन्तरिक उडान खुलेपछि पनि अवस्था सामान्य नहुने निष्कर्ष निकाल्दै झापाको चन्द्रगढी नागरिक उड्डयन कार्यालयले पूर्वतयारी सुरु गरेको छ । कार्यालयले आन्तरिक उडान खुलेपछि यात्रुलाई कोरोना जोखिमबाट


झापामा कोभिड अस्पताल तयार

भद्रपुर – मेची प्रादेशिक अस्पताल भद्रपुरको निर्माणाधीन नयाँ भवनलाई कोभिड अस्पतालको रुपमा प्रयोग गरिने भएको छ । केही समयअघि उक्त भवनमा कोभिड अस्पताल बनाउने कुरामा स्थानीयवासीले विरोध गरेका थिए ।


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]