मोटरसाइकलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको मृत्यु

बिर्तामोड । मोटरसाइलको ठक्करबाट भद्रपुरमा गर्भवती महिलाको ज्यान भएको छ । बुधबार साँझ भद्रपुर –९ स्थित कच्ची सडकमा पैदल हिडिरहेकी २३ वर्षीया दिक्षा चौलागाई प्रसाईलाई मोटरसाइकलले ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाइते प्रसाईलाई उपचारका लागि ओमसाई पाथीभरा हस्पिटल भर्ना गरिएको थियो । त्यहाँ उपचार संभव नभएपछि उनलाई थप उपचारका लागि दमकस्थित लाइफलाईन लगिएको परिवारको…