विष्णुप्रसाद पोखरेल झापा । कोशी प्रदेशमा लागूपदार्थ सेवन गरेर ट्रिपर वा अन्य सवारी साधन कुदाउँदा दुर्घटना बढेको बताइएको छ । कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायव महानिरीक्षक (डिआइजी)
लक्ष्मी उप्रेती मेचीनगर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत झापाको मेचीनगर नगरपालिकामा १ सय ५० जना लाभग्राही छनौटमा परेका छन् । सुरक्षित नागरिक आवास कार्यक्रम २०७८-०७९ मा स्वीकृत घरमूलीको नामावली
झापा । झापामा बर्सेनि जङ्गली हात्ती आक्रमणमा परेर ज्यान गुमाउनेको सङ्ख्या बढिरहेको छ । जङ्गलमा घाँस काट्ने क्रममा, घरमै सुतिरहेको अवस्थामा र चिया बगानमा मानिस जङ्गली हात्तीको निशानामा पर्ने गरेका
लक्ष्मी उप्रेती मेचीनगर – बर्खायाममा पानीजन्यसँगै खानाजन्य रोगको जोखिम कम गर्न झापाको मेचीनगर नगरपालिकाले नगरका प्रत्येक वडामा सरसफाई तथा पोषण सम्बन्धि स्वास्थ्य शिक्षा कार्यक्रममा सञ्चालन गरिरहेको छ । बर्खायाममा पानीजन्यसँगै
झापा । मेचीनगर नगरपालिका-१० मा आज बिहान जङ्गली हात्तीले कुल्चेर वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा ८० वर्षीया पन्नादेवी साह रहेको वडा नम्बर १० का वडाध्यक्ष नारायण खनालले बताउनुभयो
बिर्तामोड । मेचीनगर नगरपालिकाले लोकतान्त्रिक आन्दोलनमा शहादत प्राप्त गरेका झापाका दुई सहिदको स्मृतिमा सडकको नामकरण गरेको छ । मेचीनगरले पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि बाहुनडाँगी हुँदै इलामको रोङ गाउँपालिकाको जिर्मले जोड्ने सडकलाई
मेचीनगर । मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकीले नगर शैक्षिक कोषको घोषणा गरेका छन् । बिहीवार नगरको बार्षिक नीति तथा कार्यक्रमको समापन शत्रमा बोल्दै नगर प्रमुख बुढाथोकीले बिशेष प्रस्ताव मार्फत नगर
झापा । शिक्षा मन्त्रालयले व्यवस्थापकीय र शैक्षिकस्तरका आधारमा उत्कृष्ट झापाका पाँच सामुदायिक विद्यालयलाई रु. पाँच लाखको दरले अनुदान प्रदान गर्ने भएको छ । नजितामा आधारित प्रोत्साहन अनुदान वापत मेचीनगर नगरपालिकाको
बिर्तामोड । कोशी प्रदेश सभाका पूर्व सदस्य एवम् नेकपा एमालेका प्रदेश कमिटी सदस्य श्रीप्रसाद मैनालीलाई अभद्र व्यवहार गर्ने विरुद्ध कारबाहीको माग गरिएको छ । मैनालीले कारबाहीको माग गर्दै आज इलाका