बैशाख २९, २०८२ सोमबार

मेचीनगर

त्रिदेवका विद्यार्थीले बनाए सेन्सरवाला डस्टबिन

मेचीनगर । त्रिदेव बहुमुखी क्याम्पस, व्यवस्थापन विभागले प्रतिभा प्रवर्द्धन कार्यक्रम अन्तर्गत विद्यार्थीहरूले बनाएको सेन्सर डस्टबिन एक कार्यक्रमका बीच प्रदर्शनी गरेको छ । बिबिएस दोस्रो वर्षमा अध्ययनरत विद्यार्थी सुरज घतानीको अगुवाईमा


‘मेमोरी किङ’ अर्पण शर्मासहित तीन प्रतिभा पुरस्कृत

मेचीनगर । मङ्गलबार धाइजनमा मेमोरी किङ अर्पण शर्मासिहत तीन जनालाई सम्मान गरिएको छ । मेचीनगर–११ स्थित जालपा सामुदायिक भवनमा लाल–भागिरथा बानियाँ प्रतिष्ठान धाइजनले आयोजना गरेको चौंथो बार्षिक उत्सव एवम् सम्मान


खोरमा थुनिएका युवाको उद्धार, उपचारको लागि चितवन पठाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी


धुलाबारी–इरौटार सडक निर्माणमा ढिलासुस्ती

मेचीनगर । निर्माण व्यवसायीको ढिलासुस्ती र कोभिड–१९ का कारण धुलाबारी–इरौटार सडक कालोपत्र कार्य ढिलो भएको छ । गत साउन मसान्तमा सकिने गरी विसंं २०७६ असोज २० गते कनकाई झापा जेभी


धुलाबारीमा इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने

मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि


मेचीनगरमा नदीजन्य सामग्री उत्खनन्मा कडाई

मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा गोपालचन्द्र बुढाथोकीको नेतृत्वमा नयाँ जनप्रतिनिधि आएसँगै नगरभित्र हुने अवैध नदि दोहनमा कडाई गरिएको छ । नगर प्रमुख बुढाथोकीको नेतृत्वले साउन यता मेची, निन्दा र हडियाँ


‘मेमोरी किङ’ अर्पणसहित तीन प्रतिभालाई पुरस्कृत गरिने

मेचीनगर । मेमोरी किङ अर्पण शर्मालाई गृहजिल्लामा सम्मानित गरिने भएको छ । लाल भागिरथा बानियाँ प्रतिष्ठान मेचीनगरले उहाँ लगायत तीन प्रतिभालाई यही माघ १७ गते एक समारोहबीच पुरस्कृत गर्ने भएको


बसले किच्दा ग्यारेजका मजदुर घाइते

काँकरभिट्टा । ग्यारेजबाट राजमार्गमा जाँदै गरेको बसले किच्दा ग्यारेज मजदुर घाइते भएका छन् । आज अपरान्ह साढे ३ बजेतिरेको मेचीनगर–६ काँकरभिट्टाको कालीखोला पुल पश्चिम ग्यारेजबाट राजमार्गतर्फ जाँदै गरेको मे १


मेची उवा संघको चुनाव : वर्चस्व जोगाउने र फर्काउने लडाइँ

गगन ढकाल मेचीनगर । आगामी माघ २१ गते हुने मेची उद्योग बाणिज्य संघको निर्वाचनमा नेकपा एमाले र नेपाली कांग्रेस समर्थित व्यवसायीहरु बीच प्रतिष्पर्धा हुने भएको छ । यो निर्वाचनबाट नेपाली


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]