मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले सञ्चार प्रतिष्ठानका नयाँ कार्यसमितिलाई सम्मान गरेको छ । आज नगर प्रमुखको सभा कक्षमा नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, कार्यपालिका सदस्य हृदय राजवंशी र चित्र धिमालले सञ्चार प्रतिष्ठानको नयाँ कार्यसमितिलाई सम्मान गरेका हुन् । सम्मान गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले सञ्चार प्रतिष्ठानले सबैलाई समेटेर रचनात्मक कार्य गर्न सुझाए…