काँकरभिट्टा । पुर्वी नाका काँकरभिट्टामा दुवै देशका सुरक्षाकर्मीहरुको कडाईका बावजुत पनि मानव बेचबिखनका घटनामा कमी आउन नसकेको मेचीनगर लेडी जेसिजको आयोजना गरेको मानव बेचबिखनको बिषयमा सरोकारवालाहरु बीच गरिएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले बताएका छन् । छिमेकी मुलुक भारतको पानीटेंकीमा भएको उक्र कार्यक्रममा दुवै देशका सरोकारवालाहरु बीच अन्तरक्रिया गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि माईती नेपालका पुर्वाञ्चल…