बैशाख २७, २०८२ शनिबार

मेचीनगर

डिस्प्ले बोर्डको उद्घाटन, मानव बेचबिखनको अवस्था भयावह

मेचीनगर । मानव बेचबिखन तथा ओसारपसार विरुद्ध सम्बन्धी अन्तरक्रिया र डिजिटल डिस्प्ले बोर्डको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । बुधबार काँकरभिट्टा स्थित इलाका प्रहरी कार्यालय परिसरमा आयोजित मानव बेचबिखन तथा


हात्ती छेक्न सीमामा २५ किलोमिटर तटबन्धन गर्ने योजना

मेचीनगर – मेचीनगरमा हात्तीको दिर्घकालिन समस्याको समाधानका लागि सांसदहरु, सिडिओ, मेयर, उपमेयर, वडाध्यक्ष, एसपी लगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेका छन् । शनिबार प्रतिनिधि सभा सदस्य राम कार्की, प्रदेश


भारतमा रेलको ठक्करबाट नेपाली युवाको मृत्यु

झापा – मेचीनगर नगरपालिका–६ का ३० वर्षीय विजय श्रेष्ठको गए राति सीमावर्ती भारतीय नाका पानीट्याङ्कीमा रेलको ठक्करबाट मृत्यु भएको छ । रेलको लिकमा हिँडिरहेका बेला विहारबाट पश्चिम बङ्गालको सिलीगुडीतर्फ जाँदै


मेचीनगरमा विषयगत समितिहरु गठन

काँकरभिट्टा । मेचीनगर नगरपालिका नगर कार्यपालिकाको दोस्रो पूर्ण वैठकले विषयगत तथा अन्य समितिहरु गठन गरेको छ । सोमबार नगर कार्यपालिकाको कक्षमा नगरप्रमुख गोपाल चन्द्र बुढाथोकीको अध्यक्षतामा सम्पन्न बैठकले विभिन्न विषयगत


मेचीनगरबाट दुई ब्राउन सुगर कारोवारी पक्राउ

बिर्तामोड । झापाको मेचीनगरमा लागुऔषध ब्राउन सुगर र नगदसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर नगरपालिका १२ निवासी २४ वर्षीय सुरज मेचे र सोही ठाउँका २२ वर्षीय


मेचीनगरमा आजदेखि नदिजन्य पदार्थ उत्खनन्मा रोक

धुलाबारी । मेचीनगर नगरपालिकाले नदिजन्य पदार्थ उत्खनन्मा रोक लगाएको छ । मेचीनगर नगरपालिकाले २०७९ जेठ ३१ गते सार्वजनिक सूचना जारी गरेर असार १ गतेदेखि भदौ मसान्त सम्म नदिजन्य पदार्थ उत्खनन्मा


नदीजन्य पदार्थ उत्खनन् सङ्कलनमा रोक

धुलाबारी – मेचीनगर नगरपालिकाले नदीजन्य पदार्थ उत्खनन सङ्कलन गर्ने कार्यमा रोक लगाएको छ । पालिकाले आज सूचना नै जारी गरेर तीन महिनाका लागि सो कार्य बन्द गरेको जनाएको छ ।


मेचीनगरमा अज्ञात रोगले बङ्गुर मर्न थाले

झापा । अज्ञात रोगका कारण खोरमै बङ्गुर मर्न थालेपछि मेचीनगर नगरपालिका–६ का भक्तबहादुर राई चिन्तित बन्नुभएको छ । एक हप्ताको अन्तरालमा उहाँले पालेका ५८ उन्नत जातका बङ्गुर मरिसकेका छन् ।


ह्याप्पी क्लब केएफटिसी सिटी लिगको उपाधि

मेचीनगर। झापाको मेचीनगरमा जारी प्रथम केएफटिसी सिटी लिग यु–१४ फुटबल प्रतियोगिताको उपाधि ह्याप्पी क्लबले जितेको छ । काँकरभिट्टा माविको खेल मैदानमा सम्पन्न फाइनल खेलमा संगम फुटबल क्लबलाई १–० गोल अन्तरले


इजलास मिडिया प्रा.लि द्वारा संचालित

कार्यालय सम्पर्क - बिर्तामोड ४,झापा
सूचना बिभाग दर्ता नं. : ३९९२- २०७९/०८०
सम्पर्क : ९८५२६४५०२८
ईमेल : [email protected]