खोरमा थुनिएका युवाको उद्धार, उपचारको लागि चितवन पठाइयो

मेचीनगर । झापाको मेचीनगर नगरपालिकाले एक असहाय बिरामीलाई उद्धार गरी उपचारका लागि चितवन पठाएको छ । नगरपालिकाले मेचीनगर १२ स्थित खोरमा थुनिएर बस्न बाध्य २४ वर्षीय धनकुमार राईलाई उद्धार गरी नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मीना पोखरेल उप्रेती, मेचीनगर महिला शाखा प्रमुख जयन्ती खरेललगायतको टोलिले उपचारका लागि चितवन पठाएको छ । हिडडुल समेत गर्न नसक्ने…