झापाका विद्यार्थी स्ववियु चुनावको तयारीमा

गगन ढकाल झापा । पुस २२ गते बसेको त्रिभुवन विश्वविद्यालय (त्रिवि)को कार्यपरिषद्को बैठकले चैत ५ गते स्ववियु निर्वाचन गर्ने मिति तोकेको छ । मिति तोकेपछि झापामा मुख्य रुपमा सक्रिय भएका अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र युनियन क्रान्तिकारी (अनेरास्ववियु क्रान्तिकारी) र नेपाल विद्यार्थी संघ (नेवि संघ) ले चुनावी तयारी थालेका छन्…