मेचीनगर । झापाको धुलाबारीमा तेस्रो मुस्ताङ प्रिमियम इन्डो नेपाल भेट्रान फुटबल प्रतियोगिता हुने भएको छ । नेपाल र भारतका चर्चित भेट्रान फुटबल क्लबहरु सम्मेलित उक्त प्रतियोगिता यहि माघ १८ गतेदेखि धुलाबारी माविको खेल मैदानमा सञ्चालन हुने छ । धुलाबारी भेट्रान क्लबको आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगितामा भारतका तीन सहित प्रदेश नं १ का ७ वटा…