बाहुण्डाँगीमा तरुलको महत्व बुझाउन तरुल उत्सव हुने

बाहुण्डाँगी । प्रदेश नम्बर १ मै पहिलोपटक झापाको बाहुण्डाँगीमा माग १ गते तरुल उत्सव हुने भएको छ । मेचीनगर नगरपालिका–४ स्थित बाहुण्डाँगीमा तरुल खेतीको प्रबद्र्धन र बालबालिका तथा युवा पुस्तालाई तरुलको बारेमा जानकारी दिने उद्देश्यले तरुल उत्सव आयोजना हुने भएको हो । हात्तीले पनि नखाने, स्वास्थ्यकर खानाको रुपमा रहेको तरुलको पहिचान गराउने र कृषि पर्यटनमा…