काँकडभिट्टा – गत वैशाख २२ मा झापा गाउँपालिका–४ स्थित सीमानजिकै सशस्त्र प्रहरीको सुरक्षा पोस्टमा भारतीयले आक्रमण गरे । घरेलु हतियारसहित डेढ सयभन्दा बढीको संख्यामा आएका उनीहरू प्रहरीले दुई राउन्ड हवाई
भद्रपुर । भारतको पश्चिम बङ्गाल सरकारले बन्द गरेको पूर्वी नेपालको काँकडभिट्टा–रानीगञ्ज (पानीटंयाकी) नाका आजदेखि खुलेको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बङ्गाल सरकारले चैत २५ गतेदेखि काँकडभिट्टा–रानीगञ्ज नाका
बिर्तामोड । मेचीनगरको बाल सुबोधिनी आधारभुत विधालयमा आज परेको चट्याङका कारण ठुलो क्षति पुगेको छ । विधालयका प्रधानाध्यापक विश्व थापाका अनुसार चट्याङ परेपछि विधालयमा आगलागी समेत भएको थियो । आज
बिर्तामोड । १ नम्बर प्रदेशलाई सडक मानव मुक्त बनाउने प्रदेश सरकारको लक्ष्य अनुसार सोमबार झापाको दुईवटा नगरपालिकाबाट सडकमा बस्ने ८ जना महिलाहरुलाई स्थानीय पालिका र प्रशासनको सहयोगमा विराटनगरको एक आश्रममा
झापा । जिल्ला समन्वय समिति झापाको अनुगमन टोलीले शुक्रबार मेचीनगर क्षेत्रभित्रका क्वारेन्टाइनमा बस्नेहरुकोे अवस्था र सीमा क्षेत्रमा रहेका अस्थायी प्रहरी पोस्टको स्थलगत अनुगमन गरेको छ । प्रदेश नम्बर १ का
बिर्तामोड । बुढेसकालमा ब्राउन सुगरको कारोवार गर्ने मेचीनगर – ६ का बच्चु चौधरीलाई प्रहरीले क्वारेन्टाइन पठाएको छ । ५८ वर्षीय चौधरीलाई बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको प्रहरी
चन्द्रकला भण्डारी – झापा । झापामा अत्यावश्यक औषधि र ताजा तरकारी किन्न अब पसलमा पुग्नैपर्ने बाध्यता हट्दै गएको छ । केही नगरपालिकामा पसलको भीडभाड हटाउन घरघरै सामान पु¥याउने व्यवस्था मिलाइएको
बिर्तामोड । फेरी बजाउँदै रातभर घरघर पुग्ने जोगीको मेचीनगरमा बस्ती छ । उनीहरुको तिन पुस्ताले मेचीनगरस्थित बाहुनडाँगी जोगी बस्तीमा जीवन चलाइरहेका छन् । दुई पुस्ताले फेरी बजाएरै जीवन चलाए पनि
बिर्तामोड । मेचीनगरको धाइजनस्थित सुर्य एग्रो (चालम उधोग) मा भएको विवाद साम्य भएको छ । स्थानीयवासीले भारतबाट ट्रकमा धान ल्याएको विषयलाई लिएर उधोग सञ्चालकसँग वादविवाद गरेका थिए । उनीहरुको कारण